भानुभक्तको सालिक तोडफोडको आरोपमा एक जना पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय लमजुङले सालिक तोडफोड गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि...