पृथ्वीनारायण गर्व गर्न लायक अभिभावक : पर्यटनमन्त्री ढकाल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आम नेपालीले गर्व गर्न लायक अभिभावक भएको बताएका छन् । पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा...