दार्चुला र धनुषा जिल्लाको मावि निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौँ । भारतीय दूतावासले नेपालका विभिन्न तीन जिल्लामा विद्यालय भवन निर्माणका लागि सरकारलाई आर्थिक सहयोग गर्ने भएको छ। दार्चुला, धनुषा र कपिलवस्तु जिल्लामा तीन नयाँ विद्यालय भवन निर्माणका लागि नेपाल...