तेहरान स्थित भारतीय दूतावासद्वारा सुरक्षा चिन्ताका कारण इरानको यात्रा नगर्न चेतावनी जारी
नयाँदिल्ली । मध्य पूर्वमा व्याप्त तनाव नियन्त्रण गर्न जारी कूटनीतिक प्रयासको बीचमा, इरान स्थित भारतीय दूतावासले सुरक्षा चिन्ताको कारण देखाउँदै बुधबार भारतीय नागरिकलाई इरानको यात्रा नगर्न चेतावनी दिएको छ । ...