भन्सार छलीको सामान पास गर्न प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ
धनगढी । एक जना भारतीय नागरिक पक्राउ परेका छन् । कैलालीमा भन्सार छलीको सामान कटाइदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खोज्ने उनलाई पक्राउ गरेको हो । बुधबार बिहान धनगढी उपमहानगरपालिका–२...