युवतीको हातखुट्टा र घाँटी बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने पक्राउ
काठमाडौँ । झापाको बिर्तामोडमा एक युवतीलाई हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बिर्तामोड नगरपालिका-५ मा डेरामा...