प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ । प्रधानसेनापति शर्मालाई भेट्न शुक्रबार नवनियुक्त भारतीय राजदूत श्रीवास्तव नेपाली सेनाको मुख्यालयमा पुगेका थिए ।...