काठमाडौँ । नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीको कार्याकाल पुरा भएको छ । उनको तीन वर्षे कार्यकाल पुरा भएको हो ।
पुरीले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग विदाई भेट गरेका छन् । उनी पुष १५ मा स्वदेश फिर्ता हुनेछन् ।
अब नेपालका लागि भारतले नयाँ राजदुत पठाउने छ ।







