प्रधानसेनापति शर्मासँग र भारतीय सेनाका रथी नायरबीच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका रथी प्रदीप चन्द्रन नायरबीच आज (मंगलबार) भेटवार्ता भएको छ । उनीहरुको नेपाली सेनाको सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको सेनाले जनाएको छ...