नेपाल-भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु
काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबिचको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा बुधबारदेखि संयुक्त सैनिक अभ्यास सुरु भएको नेपाली...