प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान
काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले आज (बुधबार) राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शर्मालाई मानार्थ...