जेन जेड आन्दोलनमा ६१ भिआइपीको हवाई उद्धार, विमानस्थल आक्रमण गर्न पुगेको समूहलाई रोकेको सेनाको दाबी
काठमाडौँ। नेपाली सेनाले जेन जेड आन्दोलनका क्रममा ६१ जना भिआइपीको हवाई उद्धार गरेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्न खोज्ने समूहलाई रोकेको दाबी गरेको छ। गत भदौ २३ र २४...