पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वपर्यटन मन्त्री भीम आचार्यसँग साढे २ लाख रुपैयाँ धरौटी माग भएको छ। सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको...