२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलको हाहाकार हुँदा तालुक मन्त्रालयले के हेरेर बसेको छ ? भन्दै संसदमा एमाले सांसदको प्रश्न

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल एमाले सांसद भीम आचार्यले मलको चरम अभाव र ठुलो कालोबजारी भइरहेको बताएका छन्। प्रतिनिधि सभा बैठकको बैठकमा बोल्दै मल हरेक वर्ष अभाव हुँदा पनि व्यवस्थापन गर्न नसकेको भन्दै सरकारमाथि प्रश्न उठाए।

उनले भने, ‘मलको चरम अभाव र ठुलो कालोबजारी छ । मल कालोबजारीबाट बिकिरहेको छ तर किसानले उपयुक्त च्यानलबाट पाइरहेका छैनन्। किसानले दुख गरेर लगाएको बालीमा पनि युरिया हाल्ने बेलामा चरम अभाव छ। तालुक मन्त्रालयले के हेरेर बसेको छ ? हरेक वर्ष मलको अभाव किन हुन्छ ?’

बजारमा मल नहुने कालोबजारीमा मात्रै पाइने के कारणले भएको भन्दै प्रश्न उठाए।