भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी दिन मोबाइल एप्स
काठमाडौँ । भूकम्पपीडित जनताले मोबाइल एप्समार्फत नै भूकम्पको पुनर्निर्माणसम्बन्धी जानकारी पाउने भएका छन् । भूकम्पपछि नेपालमा काम गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बिल्ड चेन्ज नेपालद्वारा निर्माण गरिएको मोबाइल एप्समा पुनर्निर्माण प्राधिकरणले...