भूकम्पपीडितलाई सहयोग गर्दा व्यक्ति वा संस्था आधिकारिक हो वा होइन हेर्नू : नेपाल प्रहरी
काठमाडौँ । नेपाल प्रहरीले भूकम्पपीडितलाई सहयोग गर्दा व्यक्ति वा संस्थाको आधिकारिकता जाँच गरेर मात्र उपलब्ध गराउन अनुरोध गरेको छ । शुक्रबार राति जाजरकोटमा गएको भूकम्पपछि धेरैले भूकम्पपीडितको नाममा सहयोग उठाउन...