इन्डोनेसियामा भूकम्प र सुनामीमा परीज्यान जानेको सङ्ख्या १ हजार २३४ पुग्यो, पुनः शक्तिशाली भूकम्प
जाकार्ता । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १ हजार २३४ पुगेको छ । यसअघि सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार मृतक...