भूमिहीनलाई सरकारी जग्गा उपयोगको निस्सा दिइने
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिहीन र सीमान्त कृषक परिवारलाई खेतीयोग्य सरकारी जग्गा मापदण्डका आधारमा कृषि प्रयोजनका लागि उपलब्ध गराउने भएको छ । मन्त्रालयले ल्याउन लागेको...