३७ कर्मचारीको सरुवा, को कहाँ पुगे ? हेर्नुहोस् सूची
काठमाडौँ । ३७ कर्मचारीको सरुवा गरिएको छ। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भदौ १५ गतेको निर्णयअनुसार मन्त्रालय र मातहतका निकायमा कार्यरत ३७ कर्मचारीको सरुवा तथा कामकाजमा खटाइएको...