‘सहकारी क्षेत्रलाई व्यवस्थित गर्न ऐन संशोधन हुन्छ’ : मन्त्री अधिकारी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्न ‘सहकारी ऐन, २०७४’ लाई संशोधन गरिने बताएका छन् । सहकारी पत्रकार समाजको १५औँ स्थापना दिवसका...