समस्याग्रस्त सहकारीका बचतकर्तालाई चक्रीय राहत कोषबाट रकम फिर्ता गर्न सकिने, यी समूहले पाउनेछन् प्राथमिकता
काठमाडौँ । समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्ताको बचत रकम फिर्तासम्बन्धी प्रक्रिया व्यवस्थित गर्न ‘चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३’ जारी भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले...