भूमिसम्बन्धी नियमावली(अठारौँ संशोधन) २०७७ राजपत्रमा प्रकाशित, अब भूमिको द्वैध स्वामित्व अन्त्य हुने
काठमाडौँ । भूमिसम्बन्धी नियमावली(अठारौँ संशोधन) २०७७ नेपाल सरकारबाट पारित भई मिति २०७७ पुष ७ गतेको नेपाल राजपत्रमा प्रकाशन भएको छ । भूमिको द्वैध स्वामित्व अन्त्य, जग्गाको हदबन्दी व्यवस्थापन, भीमहिन सुकुम्वासी...