‘भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ’: मन्त्री रावल
सुदूरपश्चिम । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोहीअनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताएकी छिन् । कैलालीको धनगढी...