चीनद्वारा ‘ फेंग्युन-३-०८’ भू-उपग्रह सफल प्रक्षेपण
च्युच्वान । चीनले शनिबार बिहान आफ्नो नयाँ भू-उपग्रह ‘ फेंग्युन-३-०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो प्रक्षेपण उत्तरपश्चिम चीनस्थित च्युच्वान भू-उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ३:२८ बजे (बेइजिङ समय अनुसार)...