१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनद्वारा नयाँ रिमोट सेन्सिङ भू-उपग्रह समूह प्रक्षेपण

अ अ+ अ-

काठमाडौँ । चीनले नयाँ रिमोट सेन्सिङ भू-उपग्रह समूह अन्तरिक्षमा प्रक्षेपण ग-४९ ०१ भू-उपग्रह समूह अन्तरिक्षमा पठाएको हो ।

 चिनियाँ समयअनुसार बिहीवार साँझ ५ बजेर ३८ मिनेटमा दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित सिछाङ भू-उपग्रह प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपणपछि भू-उपग्रहहरू निर्धारित कक्षमा प्रवेश गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

 यी भू–उपग्रहहरू मुख्यतः वैज्ञानिक प्रयोग, भूमि तथा प्राकृतिक स्रोतको सर्वेक्षण, कृषि उत्पादनको अनुमान तथा विपद् रोकथाम र न्यूनीकरणका क्षेत्रमा प्रयोग गरिनेछन् । यो लङ मार्च शृङ्खलाका रकेटको ६८१ औँ उडान अभियान भएको जनाइएको छ ।

0 Comments