उपचारबाट फर्के लगत्तै नेताहरूलाई बोलाएर देउवाले थाले भेटघाट
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै नेताहरूलाई छलफलमा बोलाउन सुरु गरेका छन् । शुक्रबार राति सिंगापुरबाट फर्केका देउवाले शनिबार संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल गरेका...