सभामुखसँग राष्ट्र संघका उपमहासचिवको भेट, आणविक हतियार निषेध सन्धि अनुमोदनको चासो
काठमाडौँ । सभामुख देवराज घिमिरेसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिला सम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि महामहिम इजुमी नाकामित्सुले भेट गरेकी छन् । बिहीबार भएको भेटमा हतियार निःशस्त्रीकरणमा राष्ट्र संघ तथा...