सन्दीपलाई क्रिकेट सङ्घका अध्यक्ष चन्दले भेटे
काठमाडौँ । प्रहरीको कस्टडीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट सङ्घका अध्यक्षले भेटेका छन् । प्रहरी वृत्त गौशालास्थित हिरासतमा गएर नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले उनीसँग भेट गरेका...