परराष्ट्र मन्त्री खनालसँग युरोपेली संघका राजदूत लोरेन्जोदको बिदाइ भेट
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू)का राजदूत भेरोनिक लोरेन्जोले आज बिदाइ भेट गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरू नेपाल–ईयू सम्बन्ध, आपसी हित तथा...