१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री चौधरी र युरोपेली संघकी नेपालका लागि राजदूत लोरेन्जोबिच शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ।

 नेपालको कृषि विकास, राईज परियोजनामार्फत कृषि क्षेत्रको सुदृढीकरण,  कृषि उत्पादन बजार विस्तार मुख्यतः छुर्पीको युरोपेली बजारमा निर्यात सम्भावनाबारे छलफल भएको थियो ।

निर्यातका लागि आवश्यक मापदण्ड पूरा गर्न सम्बन्धित निकायबीच समन्वय गर्ने सहमति भएको छ भने युरोपेली संघले आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यसैगरी, कञ्चनजंघा संरक्षण क्षेत्र, कृषि तथा खाद्य सुरक्षा, व्यापार प्रवर्द्धन, प्रयोगशाला क्षमता अभिवृद्धि र कृषि तथा खाद्यजन्य वस्तुको प्रमाणीकरण प्रणाली सुदृढीकरणका विषयमा समेत छलफल भएको थियो। 

दुवै पक्षले कृषि, वन, वातावरण तथा दिगो विकासका क्षेत्रमा नेपाल-युरोपेली संघबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

0 Comments