‘जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपदबारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छ’: प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढी हिमपहिरोका कारण सिर्जित भएको बताएका छन् । बुधवार प्रतिनिधि सभामा प्रधानमन्त्रीले यसलाई जलवायु परिवर्तनको गम्भीर संकेतका रूपमा लिनुपर्ने बताएका हुन्...