सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन प्रमुख जिल्ला अधिकारी दाहालको अपिल
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमार्फत भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। धार्मिक वा सामाजिक सद्भावमा असर पुग्ने तथा शान्ति–सुरक्षा खलबल्याउने प्रकृतिका सामग्री साझा...