परराष्ट्र मन्त्री पौड्यालद्वारा सार्कलाई चलायमान बनाउनेबारे छलफल
काठमाडौँ । परराष्ट्र मन्त्री डा. बिमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छन् । श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ गएका उनले भ्रमणसँगै...