चिनियाँ राष्ट्रपतिको भ्रमण अभूतपूर्णरुपमा सफल : प्रवक्ता बाँस्कोटा
काठमाडौं । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिवसीय राजकीय भ्रमण अभूतपूर्वरुपमा सफल भएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने, ‘चिनियाँ राष्ट्रपतिको भ्रमण, राजनीतिक रुपमा...