‘भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका थप प्रभावकारी हुनुपर्छ’ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व थप प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन् । बिहीबार आयोगको...