कर्मचारीलाई पेशाप्रति होइन दलप्रति निष्ठावान होउ भन्यो
भ्रष्टाचार नियन्त्रण र सुशासनको दृष्टिकोणबाट हेर्ने हो भने नेपालको अवस्था खस्किदो छ । राजनीतिक भ्रष्टाचार र सार्वजनिक सेवामा हुने घुसखोरीका कारण दिनानुदिन बढ्दो गतिमा रहेको भ्रष्टाचारले संस्थागत रुप लिन थालेको...