भ्रष्टाचार मुद्दाका अभियुक्त पक्राउ
सिन्धुपाल्चोक । भ्रष्टाचार मुद्दामा ६ वर्षअघिदेखि फरार एक अभियुक्तलाई प्रहरीले आज जिल्ला अदालत बुझाएको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ कुन्चोक बस्ने २९ वर्षीय शिव गिरीलाई इप्रका मेलम्चीबाट खटिएको टोलीले आइतबार...