श्रीलंकामा बस दुर्घटना, ४० भन्दा बढी गार्मेन्ट मजदुर घाइते
कोलम्बो । श्रीलंकाको सबरगमुवा प्रान्तस्थित डेहिओविटा क्षेत्रमा शनिबार बिहान भएको बस दुर्घटनामा ४० भन्दा बढी गार्मेन्ट कारखानाका कामदारहरू घाइते भएका छन् । प्रहरीका अनुसार बस अनियन्त्रित भई सडकबाट चिप्लिएर तल...