बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा भोट हाल्न आएनन् मतदाता
काठमाडौँ । अपी हिमाल गाउँपालिका–३ दुधीला र नौगाड गाउँपालिका– १ नागुस्थित गौरीशंकर मावि मतदानस्थलमा मतदाता भोट हाल्न नपुगेका हुन्। गौरीशंकरका बासिन्दाहरू बाटो र खानेपानी लगायतका मागहरू लामो समयदेखि राखिराखेका थिए।...