२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा भोट हाल्न आएनन् मतदाता 

अ+ अ-

काठमाडौँ । अपी हिमाल गाउँपालिका–३ दुधीला र नौगाड गाउँपालिका– १ नागुस्थित गौरीशंकर मावि मतदानस्थलमा मतदाता भोट हाल्न नपुगेका हुन्। 

गौरीशंकरका बासिन्दाहरू बाटो र खानेपानी लगायतका मागहरू लामो समयदेखि राखिराखेका थिए। ती मागहरू पुरा नभएपछि मतदान बहिष्कार गर्ने घोषणा गरेकोले मतदान गर्न नआएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिए। “खाद्यान्न ढुवानी लगायतका काम गर्दा विकट भएकै कारण खच्चडहरू समेत खस्ने अवस्था भएपछि तत्काल गर्न सकिने अवस्था रहेन” प्रशासनलाई उनले भने।

दुधीलाका स्थानीय बासिन्दाहरू वडा कार्यालय टाढा भएकोले वडा विभाजन गर्नुपर्छ भन्ने माग राखिरहेका थिए। तर उनीहरूको माग पनि सम्बोधन हुन नसकेका कारण मतदान गर्न अस्वीकार गरेको उनले बताए। “स्थानीयका यी आधारभूत आवश्यकताकै कारण मतदान गर्न नआएकोले शून्य मतदान भएको हो” उनले भने।

दुधिला मतदानस्थलमा तीन सय ३६ र नागुमा ६ सय २ मतदाता रहेका छन्। दार्चुलाका अन्य मतदान स्थलमा भने मतदान जारी छ।