मादक पदार्थ सेवन गरेका व्यक्तिलाई मतदान स्थल प्रवेश गर्न नदिन निर्वाचन अधिकृतलाई निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले मतदान गर्ने दिन मादक पदार्थ सेवन गरेर मतदान स्थल जान नपाइने जनाएको छ । बुधवार शुक्रवार हुने स्थानीय तह निर्वाचनको निर्देशिका जारी गर्दै मतदान स्थलमा मादक...