गृहमन्त्री अर्यालसहितको टोलीद्वारा उपत्यकाका मतदान स्थलको अनुगमन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्। गृहमन्त्री अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन...