मदिराको विज्ञापन गर्ने गाडीलाई महानगरले तिरायो ५१ हजार जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मदिराको विज्ञापन सामग्री राख्ने सवारी साधनलाई जरिवाना तिराएको छ । अनुगमनको क्रममा काठमाडौँ-१६ स्थित सोह्रखुट्टेमा बा १७ च ५१९४ नम्बरको गाडीमा सिल्भर वक मदिराको विज्ञापन सामग्री...