काठमाडौँसहितका उपत्यकामा आज राति देखि मदिरा बिक्री वितरण एवं सेवनमा निषेध
ललितपुर । काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् । ती कार्यालयले अलग अलग सूचना जारी...