एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन
धनुषा । मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई आफ्ना स्थायी कर्मचारीसम्बन्धी अभिलेख अद्यावधिक गर्न समयसीमा तोकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रमुख सचिव स्तरको निर्णयका आधारमा...