पहिरोले मध्यपहाडी लोकमार्ग बन्द
ढोरपाटन(बागलुङ) । भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोक मार्गको बागलुङ–पूर्वी रुकुम सडक अवरुद्ध भएको छ । लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना...