२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी गाडी सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

अ+ अ-

काठमाडौँ । मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी-खुर्कोट खण्डको गोलन्जोरमा गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

गोलन्जोर गाउँपालिका-७ खुर्कोट लौकुनबाट सिटिइभिटीको सरकारी गाडी सुनकोसी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) राजकुमार सिलवालले जानकारी दिए ।

गाडीमा रहेका तीन जना बेपत्ता भएका छन् भने गाडीका चालक पौडिएर निस्कन सफल भएको सिलवालले बताए। उनले प्रशासनसँग भने, ‘गाडी सुनकोसीमा खसेको छ, ३ जना सहसचिव स्तरका मान्छेहरू बेपत्ता छन्, एक घण्टा जति भयो अगाडी देखिएको थियो, अहिले त गाडी पनि डुबेको छ,’ ‘उनले थपे, ‘चालक पौडेर ज्यान जोगाउन सफल भएका छन् ।’ 

गाडी नम्बर खुल्न र थप विवरण आउन बाँकी रहेको एसपी सिलवालले जानकारी दिए । नजिकमा गोताखोर नभएका कारण उद्धारमा समस्या भएको छ । अहिले नेपाल प्रहरी र सशस्त्र पहरीलगायत उद्धारमा खटिएको एसपी सिलवालले बताए । 

उनले भने, ‘गाडी डुबेका कारण नम्बर पनि पत्ता लगाउन सकिएको छैन, नजिकमा गोताखोर छैन, उद्धारको प्रयास जारी छ।’