प्रधानमन्त्री राहत कोषमा मध्यपुरथिमि नगरपालिकाद्वारा ५१ लाख सहयोग
काठमाडौँ । मध्यपुरथिमि नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु. ५१ लाख सहयोग गर्ने भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न...