महानिर्देशक पंगेनीको ‘ऐनाजस्तै हिमाल हेर्दा’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । नेपाल सरकारकी सहसचिव तथा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीको नयाँ गीत ‘ऐनाजस्तै हिमाल हेर्दा’ सार्वजनिक गरिएको छ। साहित्यिक संवेदना र सांगीतिक सौन्दर्यलाई समेटेको यो कृति गायिका...