२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानिर्देशक पंगेनीको ‘ऐनाजस्तै हिमाल हेर्दा’ सार्वजनिक (भिडियोसहित)

अ+ अ-

काठमाडौँ । नेपाल सरकारकी सहसचिव तथा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीको नयाँ गीत ‘ऐनाजस्तै हिमाल हेर्दा’ सार्वजनिक गरिएको छ। साहित्यिक संवेदना र सांगीतिक सौन्दर्यलाई समेटेको यो कृति गायिका स्वयंको शब्द रचनामा आधारित छ।

गीतमा वरिष्ठ संगीतकार राजकुमार बगरको संगीत र कमल सौरागको संगीत संयोजन रहेको छ। समसामयिक प्रस्तुति र परिष्कृत ध्वनिसंयोजनमार्फत गीतले प्रकृति-प्रेम र भावनात्मक अनुभूतिलाई सशक्त रूपमा उजागर गरेको छ।

एभरेष्ट ग्यालरीले निर्माण गरेको म्युजिक भिडियोमा कलाकार सनम कठायत र पुनम श्रेष्ठको अभिनय देख्न सकिन्छ। छायांकन दीपक गिरिले गरेका छन् भने सम्पादन विकास दाहालको रहेको छ।

गीत गायिका पंगेनीको आधिकारिक यु ट्युवच्यानलमार्फत सार्वजनिक गरिएको हो। यसअघि सार्वजनिक गरिएका उनका म्युजिक भिडियोहरू पनि श्रोता-दर्शकमाझ उल्लेख्य चर्चा पाउन सफल भएका थिए। नयाँ गीतले समेत समकालीन नेपाली संगीतमा सन्तुलित सौन्दर्यबोध र परिपक्व प्रस्तुतिको थप उदाहरण प्रस्तुत गरेको छ।